१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


न्यायिक हिरासतमा परेका व्यक्तिलाई पुनः प्रहरी हिरासतमा राख्नु मानव अधिकार विपरित : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ । आइतबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको

यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकता : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट गर्नुपर्ने धारणा राख्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय

बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले बैर्कर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड राखिनुपर्ने बताउनुभएको छ । अर्थ समितिमा बिहीबार भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमाथिको

मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको आफूले नभनेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा

गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा गर्नुपर्छ : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले गृहमन्त्री लेखकको राजीनामा माग

हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाउनुभएको छ । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले रास्वपाको बुझाइमा चुनौतिपूर्ण

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔं : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित

सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेस गर्नु हुँदैन : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेस गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । ८१ वटा

मुआब्जा विवाद समाधान गर्न विशिष्टिकृत संरचना बनाऔं : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताउनुभएको छ । आइतबार सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम माथि

सांसद इन्दिरा उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्छ: सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गर्नुभएकाे छ । प्रतिनिधि सभाकाे बैठकमा शनिबार बोल्दै उहाँले सांसद इन्दिरा उपसभामुख बन्दा उक्त पदको