२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अफगानिस्तानमा सैनिक विमानबाट खसेर मृत्यु हुनेमा राष्ट्रिय फुटबल टिमका खेलाडी जाकी अन्वारी

एजेन्सी । केही दिन अघि अमेरिकी सैनिक विमानबाट खसेका मध्ये एक जना अफगानिस्तानको राष्ट्रिय फुटबल टीमका खेलाडी रहेको खुलासा भएको छ । अफगानिस्तानको काबुलमा तालिवानले आक्रमण गरेपछि आतिएर हवाइजहाजमा चढेर