Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


ईपीएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको घुइँचाे (तस्बिरसहित)

काठमाडाैं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको अत्याधिक घुइँचाे लागेको छ । ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको कार्यालयले जनाएको हाे ।