Logo २ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026


सेरना विलियम्सलाई पराजित गर्दै ओशाका फाइनल प्रवेश

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओशाका उपाधि नजिक पुगेकी हुन् । ओशाकाले