Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


सेयर बजारमा दोहोरो अंकको सुधार, मध्य भोटेकोसीका लगानीकर्ता मालामाल

सोमबार मध्य भोटेकोसी जलविद्युत् आयोजनाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै २ दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

नेप्सेमा ९२ अंकको सुधार, कारोबार रकम दुई अर्बले बढ्यो

२ सय ३३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर किनबेच हुँदा बुधबार ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँमाको कारोबार भएको छ ।

सेयर बजार ७९ अंकले घट्दा एउटा कम्पनीमा भने सकारात्मक सर्किट

निर्जीवन बीमा कम्पनी समूह ५ सय ४५ अंक, जीवन बीमा ४ सय २५, विकास बैंक २ सय ११, माइक्रोफाइनान्स १ सय ८७ अंकले ओरालो लागेको छ ।

सेयर बजारमा पुनः गिरावट

यसदिन १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १४ कम्पनीको मूल्य बढ्यो भने दुईको स्थीर रहेको नेप्सेले जनाएको छ ।

सेयर बजारमा दोहोरो अंकको करेक्सन, मानुसी र तेह्रथुममा सकारात्मक सर्किट

विकास बैंक समूहमा पनि सय अंक बढीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।

सेयर बजारमा ६९ अंकको सुधार, १० कम्पनीमा सकारात्मक सर्किट

यस दिन आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा दोहोरो अंकको सुुधार, रिदी हाइड्रोपावरमा सर्किट

बिहीबार रिदी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार बढेको सेयर बजारमा सोमबार पहिरो, तीन अर्बको कारोबार

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ४ सय २७ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा समूह ३ सय ५८ अंकले झरेको छ ।

दशैंअघिको अन्तिम दिन सेयर बजार ऋणात्मक

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ९३ लाख कित्ता सेयर ३ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

सेयर बजारमा दोहोरो अंकको सुधार

कारोबार रकम भने साढे चार अर्बमा सीमित रह्यो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि १२ अंकको सुधार आउँदा ५ सय ४ विन्दुमा पुगेको छ ।