२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


आफ्ना सैनिकलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न युक्रेनको निर्देशन

काठमाडौं । यक्रेनले आफ्ना सैनिकलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछि हट्न निर्देशन दिएको छ । रुसी सैनिकले नियन्त्रणमा लिन खोजेको उक्त शहरमा हप्तौंदेखि लडाई चलिरहको छ । रुसी सेनाले सेभेरोडोनेट्स्क शहरलाई