काठमाडौं । ला लिगा फटबल अन्तर्गत खेलमा सेभिल्लाले कार्डिजसीटीलाई १–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा सेभिल्लाले कार्डिजमाथि १–० को साँघुरो जित निकालेको हो । पहिलो हाफ