Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


फ्रान्सका प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकृत

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले साेमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकृत गर्नुभएकाे छ। प्रधानमन्त्री लेकोर्नुले आफ्नो मन्त्रिपरिषद घोषणा गरेको केही घण्टामै राजीनामा दिनुभएकाे हाे। उहाँको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई