२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बझाङमा नवजात शिशुको मृत्युदर घटाउन जोड

बझाङ । बझाङमा गर्भवती तथा सुत्केरी र नवजात शिशुको मृत्युदरलाई घटाउन जोड दिइएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै