Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सुस्तावासीलाई एक वर्ष विद्युत निःशुल्क दिने उर्जामन्त्रीको घोषणा

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरुलाई एक वर्षको लागि विद्युतको महशुस नलिने घोषणा गर्नुभएको छ । सुस्ता जोड्ने पुल उद्घाटनपछि बोल्दै उर्जामन्त्री खड्काले