काठमाडाैं । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख कर्णलाई शपथग्रहण गराउनुभएकाे हाे।