१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


राजा बन्ने इच्छाले श्रीपेच खोस्न गएका युवक भन्छन्, ‘मलाई कुनै पश्चाताप छैन’

नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवरणमा पुगेका खिमबहादुर घलेले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बताए ।

चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गर्न ७७ वटै प्रहरी कार्यालयलाई निर्देशन

तीव्र गतिमा सवारीसाधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन निर्देशन दिइएको कुँवरले बताउनुभयो ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याउँदै प्रहरी

मानिसको भीडभाड बढी हुने मुख्यबजार, बसपार्क र आर्थिक कारोबार हुने बैंकमा विशेष सुरक्षा प्रवन्ध मिलाइने महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह बताउनुहुन्छ ।

अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयन सुनिश्चित गर्न नेपालको आग्रह

परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपालीको सुरक्षामा ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।

विमानस्थलबाट करोडौंको तस्करी, सुरक्षा चुस्त रहेको प्रहरीको दावी

सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भएकाले सूचना प्रविधिमा सुधारका लागि काम भइरहेको सुरक्षा प्रमुख बस्तोला बताउनुहुन्छ । विगतको तुलनामा तस्करीका घटना न्यूनिकरण भएको र घट्दो क्रममा रहेको उहाँको दावी छ ।

दाहालको सुरक्षाका लागि डीएसपीको कमाण्डमा १० प्रहरी थपिए

काठमाडौं, साउन ५ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि उल्लंघन गर्दौ गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ । कार्यविधिले प्रधानमन्त्रीलाई

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं, जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा उहाँले आइतबार स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), अध्यादेश २०७८ जारी गर्नुभएको

अस्पताल आगजनी गरे ५ लाखसम्म जरिवाना: स्वास्थ्यकर्मी कुटपिट गरे ३ वर्ष कैद, ३ लाख जरिवाना

काठमाडौं । अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमणका घटनाहरु बढ्दै गएपछि सरकार गम्भीर बनेको छ । स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । हिजो बसेको मन्त्रिपरिषद्

संसद विघटन विरुद्ध हुने प्रदर्शनलाई मध्यनजर गर्दै देशभर सुरक्षा व्यवस्था कडाई, अटेर गर्नेलाई १ वर्ष जेल

काठमाडौं । सरकारले देशभरी निषेधाज्ञामा कडाई गर्न निर्देशन दिएको छ । विकशित घटनाक्रमलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट