काठमाडौं । राष्ट्रिय सभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । मंगलबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री