Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


तोलामा ६०० रुपैयाँले सुनकाे मूल्य घट्यो

काठमाडौं । सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी