Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


कांग्रेस नेतृत्वको सरकार निर्माणमा विलम्व गर्नुहुँदैन : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्व गर्न नहुने बताउनुभएको छ । पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै