Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी

सुनकोशी गाउँपालिकामा १५ बेडको आधारभुत अस्पताल भवन बनाउन सुरु

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ को झागाँझोली रातमाटामा १५ बेडको आधारभुत अस्पताल भवन निर्माणको काम सुरु भएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल,