Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


जनकपुरधाममा आजदेखि सीताराम विवाहपञ्चमी महोत्सव शुरु

काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि शुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी