Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सिरियाको हिंसा नियन्त्रण बाहिर

एजेन्सी । सिरियाका नेता अहमद अल-शाराले सर्वसाधारणलाई हानी पुर्‍याउने जो कोहीलाई कानुनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ । सिरियाली सुरक्षा बलले धार्मिक अल्पसंख्यक समुह अलावाइटका सयौं नागरिकलाई मारेको आरोप छ