३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सुरक्षाको कारण देखाउँदै इंग्ल्याण्डको पुरुष र महिला टीमद्वारा पाकिस्तान भ्रमण रद्द

इंग्ल्याण्डको बोर्डले जारी गरेको विज्ञिप्तमा भनेको छ, ‘हाम्रो निर्णयले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको फर्काउन निरन्तर कोसिस गरिरहेको पीसीबीलाई एकदमै निराश भएको हामी महसुस गर्न सक्छौं ।’

ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । जसमा तीव्र गतिका बलर गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित पौडेलले पुनरागमन गरेका छन् ।

टी–ट्वान्टी सिरिजको पहिलो खेलमा पाकिस्तानद्वारा इङ्ग्ल्यान्ड २१ रनले पराजित

गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो ।

बंगलादेशसँगको दुई खेलकाे टेस्ट सिरिज श्रीलंकालाई

यसअघि दोस्रो इनिङ्समा श्रीलंकाले १ सय ९४ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा बंगलादेशले उच्च लक्ष्य पाएको थियो । श्रीलंकाले पहिलो इनिङ्समा ४ सय ९३ रन बनाएको थियो ।

इंग्ल्यान्डविरुद्ध एकदिवसीय सिरिज खेल्न भारतद्वारा १८ सदस्यीय टोली घोषणा

भारतीय टोलीको उपकप्तानमा रोहित शर्मा रहेका छन् । टोलीमा शिखर धवन, शुबमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्डय, ऋषव पन्त, केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव र कुर्नाल पाण्डय

‘कबड्डी’को अन्तिम सिक्वेल निर्माण घोषणा

काठमाडौं । सुपरहिट फिल्म ‘कबड्डी’को चौथो तथा अन्तिम सिक्वेल निर्माण हुने भएको छ । शुक्रबार फिल्मका निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा

नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघले शुक्रबार ओमानमा हुने सिरिज स्थगित भएको जानकारी दिएको हो