Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


चैत मसान्तभित्र हतियार बुझाउन सिरहा प्रशासनको सूचना

चैत मसान्तभित्र जिल्ला भरी इजाजत लिइराखेको हातहतियार बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गर्नुभएको हो ।