Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


ज्येष्ठ नागरिकलाई सिरक वितरण

जाडो मौसममा ज्येष्ठ नागरिक जोखिममा रहने भन्दै नगर क्षेत्रका ८० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गर्न थालिएको नगरप्रमुख पर्शूराम नेपालले बताउनुभयो ।