Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


सितापाइलामा तीन जनाको हत्या

काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जनाको हत्या भएको छ । सोलुखुम्बुका राजु विश्वकर्माले श्रीमती, एक छोरी, एक नातिनीको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमती, छोरी र नातिनीको हत्यापछि उनी