Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


संसदमा गहन अध्ययन र बहसबिना विधेयकहरु पारित हुन्छन् : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन