Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


बालाजु, नयाँबजार, सोह्रखुट्टेमा आजदेखि मेलम्चीको पानी

काठमाडौं । बालाजु, नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा आजदेखि मेलम्चीको पानी आएको छ । उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेपछि पानी आएको हो ।