Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर मौद्रिक नीति, विप्रेषण निक्षेपको ब्याज बढ्यो

यस्तै, विप्रेषण रकम बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा हाल पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ । सेयर धितो कर्जाको मार्जिन यथावत राखी सेयर धितो ऋणको सीमा भने

असोज ९ गतदेखि हुने ईपीएलको ट्रफी सार्वजनिक

कोरोना महामारीका कारण स्वास्थका मापदण्ड पालना गरेर ईपीएल आयोजना गर्ने आयोजकले जनाएको छ । लिगमा पाकिस्तानका शाहिद अफ्रिदी, शोयब मल्लिक र वेस्ट इन्डिजका ब्रेथवेटले सहभागी हुँदैछन् ।

एसईईको नतिजा सार्वजनिक

विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उपत्यकामा निषेधाज्ञा खुकुलो, सबै सार्वजनिक सवारी सञ्चालनमा

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजीसवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।

हेलम्बुमा बाढीको क्षति : २३ जना अझै बेपत्ता, १ सय ५० घर विस्थापित

एक सय भन्दा बढी घर टहरा बाढीले बगाएको र एक सय पचास भन्दा बढी घर परिवार विस्थापित भएको पनि गाउँपालिकाका प्रशाकीय अधिकृत विष्णुहरि तिमेल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कर्णालीमा ३६ अर्ब ५४ करोडको बजेट, महामारी नियन्त्रण प्राथमिकतामा (पूर्णपाठ)

प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कोरोना महामारी नियन्त्रण, उपचारमा उत्कृष्टता, अस्पतालहरूको स्तरोन्नति र स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नु भएको हो ।

भारतले सार्वजनिक गर्‍यो कोरोनाको औषधि, अक्सिजनका क्षेत्रमा ठूलो राहत पुग्ने रक्षा मन्त्री सिंहको भनाइ

काठमाडौं, जेठ ३ । भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि आज सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच २–डीजी नामक औषधि सार्वजनिक गर्दै कोभिड–१९ का

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा गएराती सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी परेरनपरेको नतिजा dvprogram.state.gov

पुष्पराजको ‘यो मन मेरो मन’ सार्वजनिक

वाद्यवादकहरू सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गर्नुभएको हो ।

ग्रेटा राणाको उपन्यास ‘गोस्ट्स इन द ब्याम्बो’ सार्वजनिक

भाषिक प्रयोग र लेखकको व्यंग्यात्मक ह्युमरस पुस्तकको अझै बलियो पकड भएको शाह बताउनुहुन्छ । कार्यक्रममा संचारकर्मी चिराग बाङ्देलले लेखक ग्रेटाको बताउँदा डा. हेमाङ्ग दीक्षित र डा. मधु घिमिरेले लेखकको संघर्षकालका