Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


साफ यू–२० महिला फुटबल : उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा भोलि बिहीबार नेपालले आयोजक बंगलादेशको सामना गर्ने भएको छ । समूहको अन्तिम खेलमा मंगलबार भुटानलाई ५–० ले हराउँदै बंगलादेशले नेपालविरुद्धको