Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


साफ यू-१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । साफ यू-१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको छ । बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको हो ।