३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


साफ यू-१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । साफ यू-१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको छ । बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको हो ।