Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


साफ यू-१७को खेल तालिका सार्वजनिक, पहिलो खेल नेपाल-भुटान

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार