Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


पाराग्वेका राष्ट्रपति पेन्याविरुद्ध महाअभियोग प्रस्ताव पेश

काठमाडाैं । लेटिन अमेरिकी मुलुक पराग्वेका राष्ट्रपति सान्टियागो पेन्या गम्भीर बैंकिङ संकट र आर्थिक अनियमितताको आरोपमा तानिएका छन् । उनीमाथि आपराधिक अनुसन्धान तथा महाअभियोग प्रक्रिया थालिएको छ । राष्ट्रपति पेन्यासँग