४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सान्जेन जलबिद्युत आयोजनाको काम तीव्र

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिका–५ मा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् गृहको उपकरण जडान गर्ने कामले गति लिएको छ । चिनियाँ ठेकेदार कम्पनी दोङ्फाङले एक महिना अघिबाट उपकरण जडान