Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


बजार खुलेपनि ग्राहक नआउँदा विराटनगरका साना व्यापारी मारमा

विराटनगर । लामो समयको लकडाउन खुलेपनि विराटनगर बजारमा ग्राहक नआउँदा साना व्यापारीलाई व्यपार घाटा कसरी कम गर्ने भन्ने चिन्ताले सताएको छ । कोरोना संक्रमण बढ्ने डरले ग्राहक बजारमा नआउँदा व्यापारी