Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


परेवाभीर सडक-खण्डमा दुईतर्फी रूपमा सवारी साधन सञ्चालन

काठमाडाैं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारकोबीचमा पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारी साधन संचालन हुन थालेका छन् । यहि भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई