Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


विदेशमा रोजगारी गुमाएका हजारौं नेपाली अलपत्र, दूतावासले वास्तै नगरेको गुनासो (भिडियो)

काठमाडौं, भदौ २३ । सरकारले पर्याप्तरुपमा नियमित र उद्धार उडान गर्न नसक्दा हजारौं नेपाली विदेशमा अलपत्र परेका छन् । भिसा अवधि सकिँदा जरिवाना तिर्न नसकेर धेरैको बिचल्ली भएको छ ।

स्याङ्जाका एक युवाको कोरोनाका कारण साउदीमा मृत्यु

स्याङ्जा । वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका स्याङ्जाका एक युवाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ का रोशन