Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


सांस्कृतिक संस्थानमा ‘एक चिहान’ देखाउन थालियो

२०१०/११ सालको काठमाडौं उपत्यका भित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ ।