Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ संसदबाट तत्काल फिर्ता हुनुपर्छ : सांसद गैरे

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदबाट फिर्ता हुनुपर्ने बताउनुभएको छ । केही विषयमा राजनीतिक सहमतीको आवश्यक्ता समेत रहेकाले सो विधेयकमाथि सैद्धान्तिक