Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


सरकारले मुलुकमा वित्तीय अनुशासन कायम हुनेगरी बजेट ल्याउन नसकेकाे सांसद झाँक्रीकाे आरोप

काठमाडाैं । नेकपा एमाले राष्ट्रियसभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तिय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाउनुभएको छ । राष्ट्रियसभामा विभिन्न मन्त्रालयहरुको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले