Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


जनगणनामा सही विवरण टिपाउन कर्णालीवासीलाई मुख्यमन्त्री शाहीको आग्रह

तथ्याङ्कको आधारमा सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर गणकलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।