Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


पुण्यमाता कोरिडोर निर्माण कार्यले तीव्रता पायो, ६ महिनामा काम सक्ने

काभ्रे । काभ्रे जिल्लाकै गौरवको आयोजना पुण्यमाता कोरिडोर निर्माण कार्यले तिव्रता पाएको छ । काभ्रेका तीन नगरपालिका बनेपा, धुलिखेल र पनौतीलाई जोड्ने बहु–प्रतिक्षीत आयोजना पुण्यमाता कोरिडोर निर्माण सुरु भएको हो