Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक, आजै पूर्णता दिइने

‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’

त्रिविसँगकाे वार्तापछि एक महिना कुर्न तयार, आशा र शंकाकाे द्विविधामा आंशिक प्राध्यापक

अब बाँकी क्याम्पसहरूको विवरण पनि अघि बढाइने छ । पुस २३ गते भएको सहमति अक्षरस पालना गर्ने विश्वविद्यालयको प्रतिबद्धता पछि विश्वविद्यालयलाई समय दिन तयार भएको आंशिक प्राध्यापक संघका सहअध्यक्ष राजन

एमाले कार्यदल बैठक सकारात्मक, भोलि टुङ्गोमा पुग्ने नेताहरूको दाबी

'हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’

समस्या समाधानको दिशामा अघि बढ्ने एमाले एकता कार्यदलको सहमति

उहाँले भन्नुभयो, ‘छलफलमा उठेका विषयमा तुरुन्तै टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।’

त्रिविलाई आंशिक प्राध्यापकको ४८ घण्टे अल्टिमेटम, सशक्त आन्दोलनमा जाने चेतावनी

‘अहिलेको आन्दोलन निर्णायक भएकाले करार भन्दा अन्य सहमति जाँदैनौं,’ उहाँले भन्नुभयो, ‘नसक्ने हो भने पदाधिकारीले राजीनामा दिनुपर्छ, मंगलबारको वार्ता सफल नभएको खण्डमा ४८ घण्टाभित्र आन्दोलनको मोर्चामा जानेछौँ ।’

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति, रेशम चौधरीको रिहाइका लागि पहल गर्ने

सहमतिमा थरुहट/थारुवान आान्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनीराम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुसम्मत पहल गर्ने उल्लेख गरिएको छ

एमालेको मिलाप बिन्दू खोज्न रातरातभर बैठकः तत्काल कार्वाही स्वीकृत नगर्ने याक एन्ड यती बैठकको निष्कर्ष

काठमाडौं, जेठ १८ । नेतृत्वका कारण विभाजनको बाटोमा गइसकेको नेकपा एमालेलाई जोगाउन दोस्रो तहका नेताहरू निरन्तर प्रयासमा जुटिरहेका छन् । यसै सिलसिलामा सोमबार पनि मध्यरातसम्म दुबै पक्षमा नेताहरु सहमतिको बिन्दू

ओलीसँग ४ घण्टाको बैठकपछि नेपालले भने, ‘राजीनामा दिने विषय अहिलेलाई टर्‍याे’

बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।

ओली र नेपालबीच ४ घण्टाको वार्ता

व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।

केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेसका नेताबीच दुई विषयमा सहमति

छलफलमा भएका सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकमा लगिने छ । दिउँसो दुई बजेको लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।