Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


कोरोनाले निराश भएकालाई उत्प्रेरण दिने गीत ‘बाउन्स ब्याक’(भिडियो)

काठमाडौं । निराश संगीतप्रेमीलाई उत्प्रेरणा दिने उदेश्यले गायक सविन भट्टराई र बिमल गौतमले र्‍याप गीत सार्वजनिक गरेका छन् । उत्प्रेरणा मुलक र्‍याप गीत ‘बाउन्स ब्याक’ को भिडियो सार्वजनिक भएको हो