Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी,

महोत्तरीमा सवारी दुर्घटना बढ्यो

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले महोत्तरीमा कारबाही बढाए पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाको मृत्यु भएको छ

कपिलवस्तुमा सवारी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्ड लागू

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि टाइम कार्ड लागू भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था

काठमाडौंको शंखरापुर र सानोभर्‍याङमा सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । काठमाडौंका शंखरापुर र सानोभर्‍याङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, एक गम्भिर घाइते

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा मंगलबार साँझ जिपको ठक्करबाट मोटरसाइकलमा सवार

काठमाडौंको रबिभवनमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको रबिभवनमा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका ७ का ३१ वर्षीय राजु दुतराज रहेका छन् ।

सप्तरीमा सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा बिहीबार बेलुका भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल

कञ्चनपुर र झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

काठमाडौं । कञ्चनपुर र झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा बुधबार बेलुकी गाडासँग मोटरसाइकल ठोक्किँदा

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । तेह्रथुम, धादिङ, कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । म्याङलुङबाट