काठमाडौं । हेटौंडामा सवारी दुर्घटनामा बाबु र छोरी दुवै जनाको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गको अन्तर्गत हेटौंडा उपमहानगरपालिका पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बाबु छोरीको मृत्यु भएको हाे ।