Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल

एजेन्सी । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थल संसारकै सर्वोत्कृष्ट विमानस्थल चुनिएको छ । विमानस्थलहरुको मुल्यांकन एवं वरियता निर्धारण गर्दै आएको स्काईट्र्याक्स कम्पनीले हिजो सार्वजनिक गरेको सूचीमा कतारको हमाद एयरपोर्ट शिर्ष नम्बरमा