Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल लागू नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको हद तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । ट्राफिक प्रहरी महाशाखामा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर

इजरायलको सर्वोच्च अदालतले यहूदी अति–अर्थोडक्सलाई सेनामा भर्ना गर्न आदेश

एजेन्सी । इजरायलको सर्वोच्च अदालतले सरकारले सैन्य सेवाको लागि अल्ट्रा–अर्थोडक्स पुरुषहरू ड्राफ्ट गर्नुपर्ने आदेश दिएको छ । यो निर्णयले गाजामा युद्धको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन सरकारलाई अस्थिर बनाउने आँकलन

सर्वोच्चमा पहिलो पटक अनलाइन मुद्दा दर्ता प्रणाली सुरु

काठमाडौं । सर्वोच्च अदालतमा पहिलो पटक अनलाइन मुद्दा दर्ता प्रणाली र पेसीको सूचना स्वचालित रुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । मंगलबार सर्वोच्च अदालतमा एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनलाइन

वीर अस्पतालमा विरामीलाई दिइने खाना र अक्सिन सुविधा नरोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालमा विरामीका लागि खाना र खाजालगायतका सुविधा नखोस्न आदेश दिएको छ । अधिवक्ता विमल पोखरेलले हालेको रीटमा शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण

भीड नियन्त्रणका लागि घातक हतियार प्रयोगबारे सर्वोच्चले माग्यो जवाफ

काठमाडौं । सर्वोच्च अदालतले प्रहरीले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्ने गरेको सम्बन्धमा सरकारसँग जवाफ मागेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिटमा बिहीबार सुनुवाई गर्दै न्यायाधीश कुमार चुडाको

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्तिका लागि सिफारिस गरेका ६ जना सर्वोच्च

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित सारंगा सुवेदी, अब्दुल अजिज

वीर अस्पतालको निर्देशक पदबाट डा. पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । मंगलबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद

‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई छिटो फर्स्यौट गर्न प्रयास गर्छु’

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधिन रहेका मुद्दाहरुलाई छिटोभन्दा छिटो फर्स्यौट गर्न आफ्नो प्रयास रहने बताउनुभएको छ । संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकमा आफ्नो

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाई सुरु

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुुवाई प्रक्रिया सुरु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस