Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


सर्वोच्च अदालतका ५ उपसचिव र ४९ जना शाखा अधिकृतको सरूवा (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतले ५ उपसचिव र ४९ जना शाखा अधिकृतको काज सरुवा गरेको छ। सर्वोच्चको मंगलबार र बुधबारको निर्णय अनुसार उनीहरूको काज सरुवा गरिएको हो ।

मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अल्पकालीन आदेश जारी

काठमाडाैं। सर्वोच्च अदालतले मधेश प्रदेशका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ। अदालतका न्यायधीश नित्यानन्द पाण्डेको इजलासले साेमबार कारण देखाउसहित अल्पकालीन

मधेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री

ओली र लेखकविरूद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चकाे अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे

अन्तरिम सरकार गठन र संसद विघटन सम्बन्धी सर्वोच्चमा १० रिट निवेदन, दर्ता भने हुन बाँकी

काठमाडाैं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई प्रक्रिया शुरु भएसँगै ४ वटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न

बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने सर्वोच्चकाे निर्णय (पत्रसहित)

काठमाडौं । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । सर्वोच्चको आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्चले सोही निर्णय

सर्वोच्च अदालत भदाै २९ गतेदेखि सञ्चालन हुने (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालत यहि भदाै २९ गते आइतबारदेखि संचालन हुने भएकाे छ। सर्वोच्चले बिहीबार एक विज्ञप्ति जारी गर्दै सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न शुरु गर्ने

महानगरको दमकल सर्वोच्चमा लागेको आगो निभाउन पुग्याे

काठमाडौं । काठमाडौंको महानगरपालिकाको दमकल सर्वोच्च अदालतमा लागेको आगो निभाउन पुगेकाे छ। सर्वोच्चमा मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन । तर बुधबार बिहान भने बँचेखुचेको आगो निभाउन दमकल

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको

चालु आ.व.मा ८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य

काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने लक्ष्य लिएको छ । शुक्रवार सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा अदालतले