सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । वडाध्यक्ष श्रेष्ठको गएराती जेसिबी चालकसँग विवाद हुँदा जेसिबीले ठक्कर दिई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले
प्रकाश मैनाली सर्लाही । सर्लाहीको बरहथवामा मंगलवार फोहोर पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका वडा नं. ५ का मुकेश गुप्ताको अन्दाजी २ वर्षिय छोरा
यद्यपि मृतकहरूको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौंमा पठाउने तयारी गरिएको गरिएको उहाँले बताउनुभयो । उहाँले बिरामीहरूसँग पनि घटनाबारे थप सोधखोज गरिने बताउनुभएको छ ।
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल
सर्लाही । सर्लाहीको दक्षिणी भेगका ग्रामीण बस्तीमा अझैपनि परम्परागत गुइँठाको प्रयोग भैरहेको छ । नजिक जङ्गल नभएका बस्तीहरुमा पशुचौपायको गोबरबाट गुइँठा बनाएर आगो बाल्ने गरिएको हो । गोडैता, बरहथवा, बसबरिया,
सर्लाही । उखु खेतीका लागि मल हाल्ने समय भएपनि सर्लाहीका किसानले मल नपाएको गुनासो गरेका छन । मलका लागि किसानहरू कहिले कृषि सहकारी संस्था त कहिले कृृषि सामग्री तथा साल्ट
सर्लाही । सर्लाहीमा कोरोना संक्रमण दर नघटेपछि पाँचौ पटक निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको हो । कोरोना संक्रमण पूर्णरुपमा
सर्लाही । सर्लाहीको फूलजोरबाबा साझेदार वन उपभोक्ता समितिका उपभोक्ताले समितिले उपलब्ध गराएको काठ अन्यत्र बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको छ । आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि उपलब्ध गराएको सालको
सर्लाही । पछिल्लो समय सर्लाहीमा आकाशमा बादल मडारिए वा सामान्य हावा चल्दा पनि विद्युत् अवरुद्ध हुन थालेको छ । जिल्लाभरि नै अहिले सर्वसाधारणले विद्युत् कटौतीको सास्ती बेहोरिरहेका छन् । पटक–पटक विद्युत्
सर्लाही । सर्लाहीको कबिलासीमा एक बालकको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । बुधवार बाख्रा चराउन गएको बेला नुहाउने क्रममा भट्टाको खाल्डोमा डुबेर कबिलासी ५ का १०