Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


सरकार र राजनीतिक दललाई खबरदारी गर्न बौद्धिक अगुवासँग राष्ट्रपति पौडेलकाे आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरूलाई सरकार र राजनीतिक दलहरूलाई खबरदारी गर्न आग्रह गर्नुभएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार राष्ट्रपति पौडेलले बौद्धिक समुदायका ११ जना अगुवाहरूसँगकाे छलफलका