Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


सरकारबाट राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले गभर्नरमाथि छानविन गर्ने निर्णय गरेको थियो । छानबिनका लागि समिति गठन भएसँगै अधिकारी