काठमाडौं । युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको इज्यूम शहरबाहिर सयौँ चिहानहरु भेट्टिएको बताएको छ । यसअघि रुसले कब्जा गरेको भू–भाग फिर्ता लिन अघि बढिरहेका युक्रेनी सैनिकहरूले सहर बाहिरको जङ्गलमा काठको